You are viewing the translated version of सिफारिस समिति.
Section 8
सिफारिस समिति
(१) यो ऐन प्रारम्भ भएपछि पहिलो पटकको लागि दफा ७ को उपदफा (२) को खण्ड (ज),
(झ),
(न) र (ढ) बमोजिमका सदस्यहरूको मनोनयन गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न मन्त्रालयले देहाय बमोजिमको एक सिफारिस समिति गठन गर्नेछः-
(क) प्रचलित कानून बमोजिम स्थापना भएका
विश्वविद्यालयहरूका पूर्व रजिष्ट्रार वा सो सरहका पूर्वपदाधिकारीहरू मध्येबाट एकजना - संयोजक
(ख) आयुर्वेद, योग, ध्यान वा वैकल्पिक
चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएका व्यक्तिहरू मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(२) सिफारिस समितिको बैठक सम्बन्धी कार्यविधि तथा सदस्यको मनोनयनको लागि नाम सिफारिस गर्दा अवलम्बन गर्नु पर्ने प्रक्रिया सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
(३) सिफारिस समितिले कार्य प्रारम्भ गरेको मितिले तीस दिनभित्र मनोनयन गरिने व्यक्तिको नाम मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेछ।